



काठमाण्डौ । सुनको भाउ बढेको छ । तोलामा ५ सय रुपैयाँले बढेर आज सुनकाे भाउ ९१ हजार ६ सय रुपैयाँमा पुगेको छ । तीज नजिकिएसँगै बजारमा सुनको माग बढ्न थालेको छ भने कारोबार पनि बढेको छ।
कोरोना भाइरसको जोखिमका कारण भएको लकडाउन र निषेधाज्ञाले सुनको कारोबार घटेको थियो। तर तीज नजिकिएकाले अहिले भने सुनको कारोबार बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।
फेसबुक प्रतिक्रिया
समाचार
हड्डीहरूको मजबुतीका लागि ८ खाद्य वस्तुहरू
स्वास्थ्य समस्याहरूको रोकथाममा फिटनेस र खानपानको महत्त्व
डिहाइड्रेशनबाट बच्नका लागि पानी पिउने सही तरिका
किशोरावस्थामा स्वस्थ जीवनशैली अपनाउनका लागि टिप्स
आँखाको स्वास्थ्य सुधार्नका लागि १० सजिला उपायहरू
पुराना समस्याका लागि प्राकृतिक औषधिहरूको प्रयोग
मानसिक स्वास्थ्यलाई सुधार गर्नका लागि ५ सरल उपाय
बच्चाहरूको पोषण र स्वस्थ विकासका लागि महत्त्वपूर्ण टिप्स
जाडो मौसममा ताजगी र स्वास्थ्यको रक्षा गर्ने उपायहरू
महिलाहरूको स्वास्थ्यको लागि ७ महत्वपूर्ण सुझावहरू